दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ "/>
दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ "/>
दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ ख ४७६५ नम्बरको एस्काभेटर नावगैरा नजिकै रोड बनाउने क्रममा दुर्घटना हुँदा चालक रमेशलाल चेपाङको ज्यान गएको हो ।
ज्यान जानेमा एस्काभेटर चालक चितवन जिल्ला कोराक–९ का २४ बर्षिया रमेशलाल रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । एस्काभेटर दुर्घटनामा गम्भिर घाइते भएको चालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज ल्याउदै गर्दा कालिकोट सुर्खेत सडक खण्डको शेरीघाटमा ज्यान गएको र एस्काभेटर निर्माधिन सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।