दलसिंह गिरी

अशोज १८, २०७३ कालिकोट÷विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भै पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गरी कालिकोटमा पौष्टिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी

अशोज १८, २०७३ कालिकोट÷विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भै पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गरी कालिकोटमा पौष्टिक "/>

2026-09-16 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पौष्टिक आहारका लागि कालिकोटमा प्रति महिना ३ केजीका दरले लिटो वितरण हुदै

दलसिंह गिरी

अशोज १८, २०७३ कालिकोट÷विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भै पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गरी कालिकोटमा पौष्टिक आहार कार्यक्रम लागु भएको छ । विश्व खाध्य सहयोग कार्यक्रमको आर्थिक तथा मनहरी विकास संस्था नेपालको सहयोग जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा यो कार्यक्रम लागु भएको हो । 

एक औपचारीक कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालयले पौष्टीक आहार कार्यक्रम सोमबारबाट सञ्चालनमा ल्याएको छ । जिल्लाका ३० वटै गाविसमा ४ महिना नियमित संचालन हुने कार्यक्रममा ६ महिना देखि २३ महिना सम्मका बालबालिका, सुत्केरी र गभवती महिलाहरुका लागि पौष्टिक आहार प्रति महिना ३ केजी का दरले वितरण हुने जिल्ला स्वास्थ्य कार्यालय पोषण कार्यक्रमका फोकल पर्शन कटक बहादुर महतले जानकारी दिनु भएको छ ।

तत्काल दशै अगाडी जिल्लाका मान्म, दाहा राचुली जुविथा र भर्ता गाविसमा सोमबारबाट पौष्टिक आहार वितरण कार्यक्रम लागु भएको र बाकी गाविसमा दशै सकिए लगतै सुरु गरिने कार्याक्रमका फोकल पर्शन महतले जनाउनु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दिएको तथांक अनुसार हाल जिल्लाभर ६ महिना देखि २३ महिनाका बालबालिका ५ हजार रहेको गर्भवतीको संख्या ३ हजार ७ सय ५८ र सुत्केरीको संख्या ३ हजार १ सय ८७ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु