2026-09-16 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

२ वर्षअघि होटलको छतबाट हाम्फालेर भागेका अभियुक्त पक्राउ

कात्तिक १, कपिलबस्तु । हातहातियार तथा खरखाजाना मुद्धाका एक जना फरार अभियुक्तलाई २ बर्ष पछि पक्राउ गरिएको छ ।

२०७१ साउन १९ गते देखी फरार रहेका दाङ जिल्लाका ३३ बर्षीय लोक बहादुर बुढालाई उनकै घरबाट पक्राउ गरिएको वडा प्रहरी कार्यलाय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।

चन्द्रौटामा रहेको प्युठानी होटलमा छापा मार्ने क्रममा लोकबहादुर बुढा र बसन्त घर्तिलाई आत्याधुनिक एक थान पेस्ताल र दुई राउन्ड गोली सहित घर्तिलाई पक्राउ परेका थिए । तर बुढा होटलको छतबाट हाम्फालेर भागेका थिए । बुढा दाङ प्रहरीको सहयोगमा पक्राउ परेका हुन् ।

बुढामाथि हातहातियार तथा खरखाजाना मुद्धा रहेकोले विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको र बुढामाथि जिल्ला अदालतले ४ बर्ष कैद सजाय सुनाएको वडा प्रहरी कार्यलाय चन्द्रौटाले जनएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता