कात्तिक ५, कपिलवस्तु  । कपिलवस्तु  जिल्लाको  सदरमुकाम तौलिहवा नजिकै गोपालपुरमा साझा करिब ७स्३० बजे लुटेराहरूको समुहले गोली हानी एक व्यापारीलाई घाइते ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, कपिलवस्तु  । कपिलवस्तु  जिल्लाको  सदरमुकाम तौलिहवा नजिकै गोपालपुरमा साझा करिब ७स्३० बजे लुटेराहरूको समुहले गोली हानी एक व्यापारीलाई घाइते ब"/>
१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा गोली चल्यो, एक व्यापारी घाइते

५ कार्तिक २०७३, शुक्रबार ०२:१७

कात्तिक ५, कपिलवस्तु  । कपिलवस्तु  जिल्लाको  सदरमुकाम तौलिहवा नजिकै गोपालपुरमा साझा करिब ७:३० बजे लुटेराहरूको समुहले गोली हानी एक व्यापारीलाई घाइते बनाएका छन् ।

कपिलवस्तु नगरपालिका १४ गोपालपुर चोकमा रहेको आफ्नै किराना पसलमा बसिरहेका राधेश्याम गुप्तामाथि लुटेराहरूको समुहले गोली प्रहार गरेको छ । गोली लागी गुप्ता घाइते हुनुभएको छ । गुप्तालाई बाया खुट्टामा गोली लागेको कपिलवस्तुका प्रहरी उपरिक्षक विष्णु कुमार केशिले जानकारी दिनुभयो ।

घाइते गुप्ताको अहिले तौलिहवामा रहेको पृथ्वी बिर अस्पतालमा उपचार भैरहेको छ । गुप्ताको अवस्था सामान्य रहेको र गोली हानी फरार लुटेराहरूको खोजीकार्य जारी रहेको उपरिक्षक केशिले जानकारी दिनुभएको छ । -मनिष गुप्ताको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी