दिलिप कुमार यादव । कात्तिक १२, कपिलवस्तु | कपिलवस्तुमा अहिले सम्मा विभिन्न किसिमको मध्यमले विभिन्न विषयमा प्रतिबद्धाता गराईरहेको पाईएको छ । तर आज एक फरक किसिमको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिलिप कुमार यादव । कात्तिक १२, कपिलवस्तु | कपिलवस्तुमा अहिले सम्मा विभिन्न किसिमको मध्यमले विभिन्न विषयमा प्रतिबद्धाता गराईरहेको पाईएको छ । तर आज एक फरक किसिमको "/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चर्पी बनाउने तथा प्रयोग गर्ने प्रतिबद्धता

१२ कार्तिक २०७३, शुक्रबार १४:५१

दिलिप कुमार यादव । कात्तिक १२, कपिलवस्तु | कपिलवस्तुमा अहिले सम्मा विभिन्न किसिमको मध्यमले विभिन्न विषयमा प्रतिबद्धाता गराईरहेको पाईएको छ । तर आज एक फरक किसिमको चर्पी बनाउने तथा चर्पीको प्रयोग गर्ने प्रतिबद्धता फरक किसिमले गराएका छन । 

कपिलवस्तु नगरपलिकाको हलमा किशोरकिशोरी एनिमिटर संजाल (सान) कपिलवस्तुले अयोजना गरेको बैलुन फोडो नाता जोडो कार्यक्रममा फरक किसिमको प्रतिवद्धाता हेर्न पाईएको छ । कार्यक्रममा उपास्थित बालबालिका, अभिभावक, समाजसेवी, कार्मचारी, संघसंस्थाका प्रतिनिधिहरुले सो प्रतिवद्धाता गरेका छन । हाम्रो समाजमा रहेको कुरिति, कुसंस्कार अदि बैलुनमा भरेको हावा मनेर त्यास्ता कुरीको अन्त्य गर्ने र चार्पी बनाउने तथा प्रयोग गर्ने प्रतिबद्धाता गरेको छन । नेपाल राष्ट्रिय दलित समाज कल्यण संघ कपिलवस्तुका संजय मिश्राका अनुसार सानले सरसफाई सम्बन्धि विभिन्न किसिमको कार्यक्रम गरिरहेको जानकारी गराउदै । चायपे चार्चा: चर्पी पे चार्चा जास्ता क्रियाकलाप पनि गरेको उनले बताए । सोहि अनुसार क्रियाकलाप गरेर प्रतिबद्धाता जनाउने कार्यको लागी यास्ता कार्यक्रमको अयोजना गरिएको उनले बताए । कार्यक्रममा कपिलवस्तु नगरपलिकाका विभिन्न वाडहरुबाट आएका बालबालिका , अभिभावक खास गरि सरसफाई ( चार्पी ) को अवस्थाको बरेमा जानकारी गराएका थिए । 

त्यस्तै धेरै गरिब, दलित समुदायिको जो चर्पी बानाउना सकिरहेको छैन्न उनीहरुले नगारपलिका संग सहयोगको अपेक्षा गरेको  उनीहरुले बताएका छन । त्यास्तै कपिलवस्तु नगरपलिकाले चार्पी बनाउनेलाई पुरस्कार स्वारुप दिना भनेको २ हजार ५ सय पनि बनाएकाले नापएको गुनासो गरेको थिए । त्यास्को जवाफ दिदै कपिलवस्तु नगरपलिकाका सामाजिक विकास अधिकृत पदम श्रेष्ठले बनाएको सबैलाई पउनुपर्ने रकम हामी दिने छौ । र अति गरिब तथा दलितहरुलाई नगरपलिकाले सहयोग गरिरहेको तथा गर्ने समेत उहाँले बताउनु भएको छ ।


किशोरकिशोरी एनिमिटर संजाल (सान) कपिलवस्तुका उपाध्यक्ष युराज तेलीको अध्यक्षता, नेपाल राष्ट्रिय दलित समाज कल्यण संघका केन्द्रिय सदस्य रामदेव पासीको प्रमुख अतिथ्याता, कपिलवस्तु नगरपलिकाका सामाजिक विकास अधिकृत पदम श्रेष्ठको विशिष्ट अतिथ्याता, जिल्ला युवा संञ्जाल कपिलवस्तुका अध्यक्ष दिलिप कुमार यादव, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष किरणमान बज्रचार्य लगयतको अतिथ्याताम भएको भएको थियो । कार्यक्रमको उद्देश्य बारे संजाय मिश्रले प्रष्ट पर्नु भएको थियो  । रामसुभाग कोरीको संचालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य चादनी श्रीवास्तवले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा