२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका आरोपीको मानसिक स्वास्थ्य परीक्षण गरिँदै

२०८१, २ भाद्र आईतवार ०९:३४

भदौ २, काठमाडौँ । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारको हत्याको विरोधमा देशभरका डाक्टरहरूको प्रदर्शन आइतबार नवौँ दिन पनि जारी रहेको छ । 

घटनाबारे अनुसन्धान गरिरहेको सीबीआईका अनुसार अहिले आरोपित सञ्जयको मानसिक परीक्षण भइरहेको छ । सन्ट्रल फोरेन्सिक साइन्स लेबोरेटरी (सीएफएसएल) बाट मनोवैज्ञानिक र व्यवहार विश्लेषणका ५ सदस्यीय टोलीले यो परीक्षण गरिरहेको छ । यो परीक्षणबाट जघन्य अपराधबारे सञ्जयको मानसिकता के थियो भन्ने पत्ता लाग्नेछ ।


यता, कोलकाता प्रहरीले भाजपाकी पूर्व सांसद लकेट चटर्जीविरुद्ध मुद्दा दर्ता गरेको छ । चटर्जीमाथि प्रदर्शनका दौरान पीडितको पहिचान उजागर गरेको आरोप छ । उनलाई सोधपुछका लागि बोलाइएको छ ।

त्यस्तै, प्रहरीले घटनाबारे अफवाह र फर्जी खबर फैलाएको आरोपमा टीएमसी पार्टीका सांसद सुखेन्दू शेखरलाई पनि सोधपुछका लागि बेलाएको छ ।

गत ९ अगस्तमा कोलकाता के आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या भएको थियो । १४ अगस्तमा अस्पतालमा तोडफोड भएको थियो । घटनापछि डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !