माधव वेल्बासे/कत्तिक २२, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा सडकमा रोजगार गर्नेहरुको सख्या दिन प्रतिदिन वढ्दै गएको छ । 

न्युन स्तर भएकाहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्बासे/कत्तिक २२, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा सडकमा रोजगार गर्नेहरुको सख्या दिन प्रतिदिन वढ्दै गएको छ । 

न्युन स्तर भएकाहरुले "/>

2026-07-07 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको चन्द्रौटामा सडक रोजगारी वढ्दै

2016-11-07


माधव वेल्बासे/कत्तिक २२, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा सडकमा रोजगार गर्नेहरुको सख्या दिन प्रतिदिन वढ्दै गएको छ । 

न्युन स्तर भएकाहरुले यो पेसा गर्ने गरेको पाइएको छ । महेन्द्र राजमार्गको किनारमा एक मेसिन सगै उनिहरु देखिन्छन । देख्दा शरिरका कपडाहरु काला देखिन्छ । समाजले सवारि साधनमा ग्रिसिङ गर्ने व्याक्तिलाई तल्लो नजरले हेर्ने गरेको पनि पाइन्छ ।   

सडकमा गुडिरहेका सवारि साधनहरु कति वेला आएर रोक्छन भन्न्ो पनि उनिहरु पर्खाइमा रहन्छन ।सवारि साधनमा ग्रिसिङ गर्दै गर्दा चोटपटक लाग्ने डर भएको पनि उनिहरु वताउछन । आफु गरिवि भएकै कारण यो सडकमा काम गर्नुपरेको उनिहरुको धारण रहेको छ । 

दिनभर काम  नगरि साझ खाना नै नपुग्ने विगत ९ वर्ष देखि यहि कार्य गर्दै आएका गंगाराम रैदासले दुखेसो पोखे ।गाडिकै मुनि सुतेर काम गर्नु पर्ने र दिशा पिसाव फोहोरो नभनि काम गर्नु पर्ने रैदासले थपे,यस काम वाट मासिक रुपमा दशहजार कमाउन सकिने उनले वताए ।

विदेश गई धेरै पैसा कमाउने सोच बनाएको तर विदेश जान लाग्ने पैसा नभएको र कसैले सहयोग पनि नगरेका कारण यो काममा लागेको कपिलवस्तु कुदरवेटवा वस्ने रामकुमार पुरी ले वताए । महिनौ दिन सम्म कमाएको पैसा घर परिवारका सदस्यहरु विरामि हुदा एकै दिनमा सिद्धिने भएकोले अहिले विदेश जाने सोचनै नवनाएको उनले वताए ।

तस्विरः कपिलवस्तुको चन्द्रौटामा रोकिराखेको सवारि साधना ग्रिसिङ गर्दै 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने