२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटा महोत्सवको तयारी तिव्र

२४ कार्तिक २०७३, बुधबार १५:२६

कार्तिक २४, कपिलवस्तु । चन्द्रौटा महोत्सव नजिकिंदै जाँदा यसको तयारी तीब्र पारिएको छ । यही मंसिर २ गतेदेखि १२ गतेसम्म कपिलवस्तुको चन्द्रौटामा हुन गइरहेको “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार २०७३” लाई सफल बनाउन स्टल निर्माण, सम्पर्क समन्वय, प्रचार प्रसार लगायतका काम तीब्र रुपमा अगाडि बढाइएको हो । विभिन्न समितिहरु आ–आफ्नो जिम्मेवारी अनुसारको काममा तीब्र रुपमा जुटेका छन् ।

“कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मूल नारा सहित स्थानीय उत्पादन एवं पर्यटनको प्रचारप्रसार, संरक्षण, सम्बद्र्धन र बजारीकरणका साथै बहादुरगञ्ज स्थित सर्पदंश उपचार केन्द्रलाई विशेष सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो साथै मेलामा कुस्ती डान्स आडियल लगाएतका आकर्षित कार्यक्रम पनि रहने भएका छन डान्स आइडलको लागी फर्म खुलाइसकको डान्स आइडियल सुमन पौडेलले बताउनु भयो । पहिलेको भन्दा यस पटकको महोत्सब प्रबिधीमा धेरै अगाडी हुने भएको छ चन्द्रौटा महोत्सव हरेक स्टल, पार्किङ ,सचिवालय लगायतमा सिसि क्यामरा, फ्रि धषष् सामजिक सजांलमा लाइफ गलायत धेरै आधुनिक प्रबिधी हरु रहने प्राबिधीक सयोजक माधब धिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य