2026-09-16 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सवारि दुर्घटना न्युनिकरणमा ट्राफिकको जोेड

माधव वेल्वास, कार्तिक २५, कपिलवस्तु । कपिलवस्तुमा सवारि दुर्घटना न्युनिकरणमा जिल्ला ट्राफिक प्रहरीले जोेड दिएको छ । सवारि दुर्घटना न्युनिकरणमा सवारि चालकको मुख्य भुमिका रहेने जिल्ला ट्रफिक प्रहरि  निरिक्षक राजकुमार रावल ले वताउनुभएको छ । जिल्लाको चन्द्रौटामा भएको एक अन्तरक्रिया कार्यक्रममा यस्तो वताउनु भएको हो । सवारि दुर्घटनाको पिडा ट्रफिक प्रहरिलाई भन्दा चालक र स्थानिय लाई हुने भएकोले सवारि दुर्घटनामा सवै सजक हुनुपर्ने उहाले धारण रहेको थियो । पछिल्लो समयमा भने चालकहरु सचेत भएकोले दुर्घटनाको सख्या पनि कमि भएको ट्रफिक प्रहरि निरिक्षक रावल भनाई रहेको छ  ।

चालकहरुले मादक पदार्थ सेवन,सवारिको गति तिव्र,क्षमता भन्दा वढि लोडल गाएतका कारण सवारि दुर्घटना हुने जिल्ला ट्रफिक प्रहरि नायव निरिक्षक ओम प्रकाश पौडेल वताउनु भयो ।चालकहरु सधै नियमको पालना गर्न पौडेलले चालकलाई अनुरोध समेत गर्नुभएको छ ।चालकहरुले भने सडक साघुरो भएकै कारण सवारि दुर्घटना हुने वताएका छन ।नेपालको साघुरो सडक ,अव्यावस्थित पार्किङ त्यसैमा पनि छोटो दुरिका सवारि साधनहरु सडकमै रोकि यात्रु चढाउने उतार्ने गर्दा दुर्घटना वढ्ने चालकहरुको भनाइरहेको छ ।

चन्द्रौटामा रहेको वाणगंगा यातायात समितिको कार्यलयमा भएको कार्यक्रममा २५ भन्दा वढि चालक,सह चालकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल