माधव वेल्वासे/मङ्सिर ५, कपिलवस्तु । सेभ द चिल्ड्रेनको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्र को आयोजनामा अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारी हाजिरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/मङ्सिर ५, कपिलवस्तु । सेभ द चिल्ड्रेनको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्र को आयोजनामा अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारी हाजिरि"/>

2026-10-31 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता


माधव वेल्वासे/मङ्सिर ५, कपिलवस्तु । सेभ द चिल्ड्रेनको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्र को आयोजनामा अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारी हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

आइतवार चन्द्रौटा भएको कार्यक्रममा जिल्लाका  २१ वटा गा.वि.स.मा अवस्थित १७७ बाल क्लव मध्ये ८ वटा बाल क्लव हरुको सहभागि रहेको थियो ।

वालवालिको बौधिक क्षमता बृद्धि गर्ने उद्देश्यले सो प्रतियोगिता सन्चालन गरिएको थियो ।

कालिका स्वालम्वन सामाजिक केन्द्रका अध्यक्ष सुरेन्द्र केशव गुप्ताको अध्यक्षता,इलाका प्रशासन कार्यलय चन्द्रौटा साखा अधिकृत जगदिश अर्याल को प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा डाँफे मुनाल बाल क्लव विरपुर प्रथम, नवविहानिया बाल क्लव वरकुलपुर द्धितृत र जनचेतना बाल क्लव जवाभारी तृतिय स्थान हासिल गरेका छन । 

उक्त कार्यक्रममा विधिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र पत्रकारको गरी करिव २०० जनाको सहभागि रहेको थियो ,भने कार्यक्रम संञ्चालन दिपक भण्डारी र अर्जुन थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय