Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दुई मोबाइल र ३ सय ग्राम चाँदीसहित १३ बर्षीय बालक पक्रऊ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मनिष गुप्ता/मङ्सिर १०, कपिलवस्तु । कपिलवस्तु जिल्लाको भलवारी गाबीस १ जिगिना बटा २ मोबाइल र ३ सय ग्रम चादि सहित १३ बर्षीय बालक सन्तोष कुमार कुर्मी पक्रऊ परेका छन ।

२० दिन पहिला १ मोबाइल र ३ सय ग्रम चाँदी चोरिएपछि गाउँलेहरू उनको पछि लागेको एक जना स्थानियले बताएका छन ।

पछि लग्ने क्रममा बिहिवार करिब ८ बजे सोहि गाउँमै  मोबाइल चोरी गर्दै गर्दा गाउँलेहरुले रंगेहात समातेर बहादुरगंज ई.प्र.क. लाई बुझाएको स्थानीयले बताएका छन ।

चोरीको सामान बरामद गरि कुर्मीलाई कृष्णानगर पठाईएको बहादुरगंज ई.प्र.क.ले जनाएको छ ।