क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

क"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विपन्न वालवालिकालाई न्यानो कपडा सहित शैक्षिक सामाग्रि वितरण

२७ मंसिर २०७३, सोमबार १२:४७

माधव वेल्वासे, मंसिर २७, कपिलवस्तु । छमछमि कला केन्द्र कपिलवस्तुले आर्थिक रुपमा विपन्न वालवालिकालाई न्यानो कपडा  तथा शैक्षिक समाग्रि वितरण गरेको छ ।

केन्द्रले आयोजना गरेको २०७३ सालको देउसि भैलो कार्यक्रमवाट उठेको रकमवाट सो समाग्रि वितरण गरेको हो ।

कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्रका आठ विद्यँलयहरु अध्यानरता १६ विपन्न तथा गरिवि विद्यार्थीहरुलाई व्याग,सुइटर,कापि कलम लगाएत शैक्षिक सामाग्रि सहित नगद प्रदान गरेको छ ।सोमवार चन्द्रौटामा भएको एक कार्यक्रममाका विच सो सामाग्रि वितरण गरेको हो ।

२०६७ सालमा स्थापना भएको छमछमि कला केन्द्र कलाकारिता क्षेत्र सगै समाजिक कार्यमा पनि काम गर्दै आएको छ ।विगत कोे वर्षको देउसि भैलो वाट संकलित रकम वाट जिल्लाको सदरमुकाम तैलिहवाका विपन्न विद्यार्थिहरुलाई शैक्ष्ँिक सामाग्रि वितरण गरेको थियो ।

कला केन्द्रले छोटो समयमै आफ्नो पहिचान वनाउन सफल भएको र समाजिक कार्यमा लागेकामा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले प्रगतिको कामना गरे ।आफुहरुले रात दिन नभनि नृत्य गरेर कमाएको पैसा समाजिक कार्यमा लगाएकोमा पोख्रेलले धन्यवाद समेत दिएका छन ।देउसि भैलो वाट उठेको रकमवाट वनभोज लगाएत क्षेत्रमा खर्च गर्ने गरेको भएतापनि छमछमि कला केन्द्रले यो उदारणिय कार्य गरेको वताए ।

प्रति विद्यार्थि ३ हजारको दरले दिएको सामाग्रिले विपन्न विद्यार्थीको पठनपाठनमा  कहि टेवा पुग्ने छमछमि कला केन्द्रका निर्देशक सुमन पौडेलले वताए ।कार्यक्रममा छमछमि कला केन्द्रमा कार्यरत कलाकारहरुलाई कदर पत्रले सम्मान गरिएको छ ।

कला केन्द्रको प्रगतिको कामना गर्दै पत्रकार सिताराम चौधरि,शिवराज एफ एमका स्टेसन म्यानेजर चिन्ता परियार,भ्वाइस एफ एमका स्टेसन म्यानेजर संजिव गहतराज,सहज नेपालका उपाध्यक्ष टुक प्रसाद अर्यालले मन्तव्य दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै