2026-10-31 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बन्द हड्तालको बेवास्ता गरेको भन्दै कपिलवस्तुमा मोर्चाले ट्रक जलाए

कमल बेलबासे/ पुस ७,
कपिलबस्तु । 
कपिलबस्तुमा बन्द हड्तालको बेवास्ता गरेको भन्दै चन्द्रौटा कृष्णनगर सडक खण्डको
विरपुरमा एक मालवाहक ट्कमा आगजनी गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ । मोर्चाका
कार्यकर्ताहरुले ना २ ख २९७७ नम्बरको भेली बोकेको ट्कलाई आगजनी गरेका हुन् ।
kapilvastu trick

वन्द हड्तालको जानजान अवज्ञा गरेको भन्दै
आफ्ना कार्यकर्ताहरुले ट्कमा आगजनी गरेको मोर्चाका जिल्ला संयोजक शतिश कुमार गुप्ताले बताउनुभयो ।
आगजनीबाट भेलीसहित ट्क जलेर नष्ट भएको छ । यसअघि केहिदिन पहिले कपिलबस्तुमा बन्द खुकुलो बन्दै गएको थियो
। मधेसी मोर्चाले आप्नो बन्दहड्ताल नाका केन्द्रित गरेको भनिए पनि आज मोर्चाका कार्यकर्ताहरुले आगजनि
गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय