२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बसको ठक्करवाट एकको मृत्यु

२०७२, १३ माघ बुधबार ०५:५२

दीपकअनुरागी आचार्य । माघ १३, कपिलवस्तु । कपिलवस्तुमा बुधबार बिहान बसको ठक्करबाट एक जनाको
मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा बुधबार बिहान बसले ठक्कर दिदाँ
खरेन्द्रपुरका दुर्गा प्रसाद कोइरालाको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ

काठमाण्डौवाट नेपालगन्ज जादै गरेको बा ३ ख ३८५६ नम्बरको बसले
ठक्कर दिदाँ साइकलमा सवार खरेन्द्रपुर घर भएका ५५ बर्षीय कोइरालाको मृत्यु भएको हो । कोइराला
कपिलवस्तुको गडगौडामा रहेको गणपती रोजिन ट्रार्पेन्टाइन उद्योगका कार्मचारी हुनुहन्थ्यो । विहान
उद्योगमा काम गर्न जादाँ बसले ठक्कर दिएको हो । चन्द्रौटामा रहेको सन्जीवानी सामुदायिक अस्पालतमा उहाको
मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । कोइरालाको शब पोष्टमार्टमको लागि
तौलिहवा पठाइएको बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ