दलसिंह गिरी/पुस १४, कालिकोट । विद्यालयमा विद्यार्थीहरुको पढाई सिकाईलाइ थप प्रभावकारी गराउन शान्तिकोट आधारभूत विद्यालय मेहलमुडीले शैक्षिक भ्रमण गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस १४, कालिकोट । विद्यालयमा विद्यार्थीहरुको पढाई सिकाईलाइ थप प्रभावकारी गराउन शान्तिकोट आधारभूत विद्यालय मेहलमुडीले शैक्षिक भ्रमण गरेको छ ।&nbs"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बिद्यार्थीद्वारा १ सय २० बढी जडिबुटीको अवलोकन

२०७३, १४ पुष बिहीबार १२:३९


दलसिंह गिरी/पुस १४, कालिकोट । विद्यालयमा विद्यार्थीहरुको पढाई सिकाईलाइ थप प्रभावकारी गराउन शान्तिकोट आधारभूत विद्यालय मेहलमुडीले शैक्षिक भ्रमण गरेको छ । 

कक्षामा पढाई हुने सामाजिक र विज्ञान विषयमा आधारित रही विद्यार्थीको पढाई सिकाईमा थप ज्ञान हासिल गराउने उद्देश्यले विद्यालयले शैक्षिक भ्रमण गरेको हो ।

विद्यालय देखि मेलमुडीकै किनारासी, बथानमाईकोट, बाद हुदै बालपाटा सम्मको भ्रमणमा १ सय २० बढी जडिबुटी ६० बढी चाराचुरुंगी, ५ बढी जंगली जनावर र २ वटा सास्कृतिक सम्पदा कोटेलीमाई र मागवौर बागगुफाको प्रत्यक्ष अवलोकन विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर शाहीले बताउनु भएको छ ।

शैक्षिक भ्रमणमा कक्षा १ देखि ५ सम्मका बालबालिका सहभागि भई बालबालिकाले भ्रमणमा अवलोकन गरेका विषय बस्तु र उनीहरुले राखेका जिज्ञासाहरुको अवलोकन स्थलमै प्रस्टपारेको शिक्षक शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ