माधव वेल्वासे/पुस २१, कपिलवस्तु । विकाशको लागि युवा स्वास्थ्यको लागि खेल शिवगढिलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरौ भन्ने नारा सहित कपिलवस्तु शिवगढि गाविश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस २१, कपिलवस्तु । विकाशको लागि युवा स्वास्थ्यको लागि खेल शिवगढिलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरौ भन्ने नारा सहित कपिलवस्तु शिवगढि गाविश"/>

2026-09-16 01:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढिमा माघिको अवसरमा खेल प्रतियोगिता हुने


माधव वेल्वासे/पुस २१, कपिलवस्तु । विकाशको लागि युवा स्वास्थ्यको लागि खेल शिवगढिलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरौ भन्ने नारा सहित कपिलवस्तु शिवगढि गाविश ९ विजगौरिमा १६ औ माघे सक्रान्ति खेल मेला सुरु भएको छ जिल्लाको दुर्गम ठाउ मानिने शिवगढि स्थित सुर्यमुखि युवा क्लवको आयोजनामा रहेको खेलको विहिवार उद्घाटन गरिएको  छ ।

जिल्लाको शिवगढि गाविशमा पर्यटकिय स्थाल रहेकोले यस क्षेत्रमा आयेजना गरिएको खेलले पर्यटकिय स्थलहरुको प्रवद्धन समेत गर्ने आयोजकले जनाएको छ । फुटवल प्रेमिहरुको लागि आर्कषकको गन्तव्य को रुपमा रहेको र सुर्यमुखि खेललाई भव्य रुपमा सम्पन्न गर्ने क्लवको पुर्वअध्यक्ष गणेश गुरुङले वताए ।

शिवगढि गा.वि.स.आफैमा ऐतिहासिक धार्मिक तथा प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेको र  यसै खेल मेलाको माध्यम बाट यस क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने शिवगढि प्रर्यटन विकास तथा प्रर्वद्धन समितिका कोषध्यक्ष तारा कार्किको भनाई रहेको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको छिमेकि गा.वि.स.मा हुने यो खेल मेला क्लवको मात्र नभई शिवगढि गाविस.कै सान रहेको सुर्यमुखी युवा क्लवका सचिव ज्ञानु विश्वकर्मा वताए ।युवा हरुको उत्प्रेरण सहितको खेललाई व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले खुलेरै प्रशंसा गरे । 

खेलले युवाहरुको सवन्ध भाइचारको जस्तो सवन्ध वन्ने र पर्यटकिय विकाशमा सवै एकजुट हुनुपर्ने वताए ।खेलमा कुनै भाषभाषि,जातजाति र राजनिति नहुने भएकोले र संचार क्षेत्रवाट खेललाई पुर्ण सर्मथन सहित युवाहरु लाई उत्प्रेरण दिने संचारकर्मी सिताराम चौधरिले वताए ।शिवगढि गाविश सचिव प्रेम ओलिले रिवन काटि खेलको उदघाटन गरेका थिए ।

खेलमा पुरस्कार प्रथम द्धितिय तृतिय क्रमश २५००० सिल्ड मेडल प्रमाण पत्र,१२००० सिल्ड मेडल प्रमाण पत्र,६००० सिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारि दिए ।खेलमा जिल्ला र वाहिरि जिल्लाका खेलाडि गरि २२ समुहको दर्ता भएको आयोजक क्लवका अध्यक्ष सक्लप गुरुङले जनाकारि दिए ।पहिलो खेलमा गोल्डेन युवा क्लव वानियाभार र शिवशक्ति युवा क्लव विचको खेलमा ४ (२ गोलले शिवशक्ति युवा क्लव विजय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल