माधव वेल्वासे/माघ ६, कपिलवस्तु । मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको के.आई नेपाल र नेपाल प्रहरी  को संयुक्त टोलीको सक्रियतामा नियन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे/माघ ६, कपिलवस्तु । मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको के.आई नेपाल र नेपाल प्रहरी  को संयुक्त टोलीको सक्रियतामा नियन"/>
2026-07-11 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मानब तस्करमा संलग्न अभियुक्त १० बर्ष जेल चलान

2017-01-19

माधव वेल्वासे/माघ ६, कपिलवस्तु । मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको के.आई नेपाल र नेपाल प्रहरी  को संयुक्त टोलीको सक्रियतामा नियन्त्रणमा लिएका  बिचौलीयाहरु पछिल्लो समय धमाधम जिल्ला अदालत तौलिहवाले दोषि ठहर गरि जेल चलान गरेको छ । 

मिती २०७३ असार १२ गते  सल्यान हिलोन्च १ बस्ने बर्ष ३६ को बेल बहादुर बि.क ले बिभिन्न प्रलोभनमा पारी हंशपुर २ प्युठान बस्ने सिता नाम परिबर्तन र बाङ्गेशाल ६ प्युठान  बस्ने मुना नाम परिबर्तनलाई निकै चलाखीपुर्ण रुपले सिमा कटाउदै गर्दा संका लागी केआई नेपाल र नेपाल प्रहरीको टोलीले संकास्पद लागी नियन्त्रणमा लिएको थियो ।

अभियुक्तले  पिडीतहरुसंग  चिनजान गरि समय समयमा रिचार्ज गरिदिने काठमाण्डौ लगायत ३ ठाउमा घर भएको र भारतमा आपःनै कम्पनी भएको भनी बिभिन्न किसीमबाट प्रलोभनमा पारि तत्कालिन समयमा  सिमा कटाउन लागेको के.आई नेपालको जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।

सिमा कट्दै गर्दा नियन्त्रणमा लिर्ई मानब बेचबिखन तथा ओसार पोसारमा मुद्धा दर्ता गरि कानुनी प्रकृया अगाडी बढेको थियो । पिडीतको बयान र प्रहरिको अनुसन्धानलाई आधार मानी  मिती २०७३ पुष  ५ गते  बिशमंगल आत्रय  को इजलासले  अभियुक्त बेल बहादुर बि.क लाई १० बर्ष जेल सजाय र रु ५० हजार जरिबाना फैसला सुनाएको छ भने अर्कि घोराहि ११ दाङ्ग बस्ने देवा भन्ने सिता गिरीलार्ई  पनि मानब बेचबिखन तथा ओसार पोसार संलग्नताको आधारमा  बिशमंगल आत्रय  को इजलासले एक बर्ष  जेल र २५ हजार जरिबाना सहित फैसला गरेको छ । 

हाल पिडितहरु मध्ये ३ जना अभिभाबकसंग रहेको र एक जनाले के.आई नेपालको सुरक्षित गृहमा  राखि आत्मा निर्भरका लागी आयमुलक सिप सिकी पुन समुदायमा गएर ब्याबसाय गरेको के.आई नेपालका कपिलबस्तु जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट