२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा बौलाह कुकुरको विगविगी जिल्ला स्वास्थ्यलाई तनाब

२०७३, ९ माघ आईतवार ०५:४९

माघ ९, कालिकोट । जिल्लामा पछिल्लो चरण बौलाह कुकुर र जंगली जनावर स्यालले मानिस तथा अन्य घरपालुवा चौपाया जनावरलाई टोक्न थालेपछि जिल्ला स्वास्थ्यलाई रेबिज भ्याक्सीन उपलब्ध गराउन हम्मे हम्मे भएको छ । 

आजभोली प्राय धेरै जसो ठाउमा कुकुरको टोकाईमा परी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेका र उनी हरुलाई लगाईने रेभिज भ्याक्सीन समेत अपुग हुने हुदा पटक पटक क्षेत्रबाट ल्याईराख्नु परेको जिल्ला स्वास्थ्य महामारी ब्यवस्थापन फोकलपर्शन भानुभक्त संज्याले बताउनु भएको छ ।

केही दिन अगाडी लालु कोटवाडा लगाएतको क्षेत्रमा बौलाह कुकुरको टोकाईका विरामी ह्वात्तै बढी तत्काल औषधी आपूर्तिमा असहजता देखा परेपनि अहिले करिव २० भाईल्स औषधी मौजुदा रहेको र त्यस्तै आपत्कालिन अवस्था आइहालेपनि अल्टरनेट गाडी र औषधी ब्यवस्थापनका लागि आपत्कालिन कोष समेत खडा गरिएको संज्यालले बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह