2026-10-31 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नयाँशक्ति विद्यार्थीले तौलिहवामा एकहजार विद्यार्थीको मार्चपास र कोणसभा गर्ने

माघ २७, कपिलवस्तु । नयाँशक्ति विद्यार्थी युनियन कपिलवस्तुले फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई केन्द्रित गर्दै सदरमुकाम तौलीहवामा र्याली प्रदर्शन गर्ने भएको छ ।

भोली विहान ८ बजे भिक्षुचोक देखी जिल्ला प्रशासन कार्यालय अगाडी चोक सम्म एकहजार विद्यार्थीको र्याली प्रदर्शन गर्ने भएको हो ।

नगर परिक्रमा पछि हुने कोणसभालाई नयाँशक्ति पार्टी नेपालका पाँच नम्बर प्रदेश संयोजक पुर्वमन्त्री दानबहादुर चौधरी,पार्टीका केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनाल, नयाँशक्ति विद्यार्थी युनियनका जिल्ला अध्यक्ष रामबली थारु लगायतले संबोधन गर्ने बताइएको छ ।

जिल्लाका सम्पुर्ण विद्यार्थीहरुलाई उक्त मार्चपास तथा कोणसभामा सहभागी हुन अनुरोध समेत गरिएको नेपाल प्रेस सोसाइटि का सोनु कुमार सुनार ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय