By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    58 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    22 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    46 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मलाई दुलही झै बनायो कालिकोटले: महिला अधिकृत थापा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > मलाई दुलही झै बनायो कालिकोटले: महिला अधिकृत थापा
कालिकोट - KLKसमाज

मलाई दुलही झै बनायो कालिकोटले: महिला अधिकृत थापा

साझासवाल
Last updated: February 16, 2017 1:09 pm
साझासवाल
3 Min Read
Share


दलसिंह गिरी/फागुन ५,  कालिकोट । दुई बर्ष पहिले कालिकोट आउदा यो विरानो ठाउमा कसरी आफ्नो कार्यकाल विताउला भनी गरुङ्गो मन बनाएर आएको थिए, तर कालिकोटेवासीको माया र ममताले अन्तत नयाँ दुलही जस्तै गराएको महिला अधिकृत सिता थापाले बताउनु भएको छ । 

मन्त्रालयको जिम्मेवारी अनुसार कालीकोट आउनु पूर्व नै विगतका केही महिला अधिकृतले रकम अनियमितताको हल्ला अक्तियार सम्म पुगेको कुरा सुन्दासुन्दै आफ्नो जिम्मेवारी समाल्न आउनु भएका महिला अधिकृत थापा कालिकोटे महिलाबाटै ससम्मान सहितको विदाई पाउदा हर्शको आशु समाल्नै नसकेको बताउनु भएको छ । 

महिला तथा बालबालिका कार्यालयकै सहजिकरणमा गठित महिला सहकारीहरुको नाममा संचालित गरिवी विरुद्धको कार्यक्रमको रकम कृतेसिक्नेचर गरेर विगतका केही महिला अधिकृतहरुको मिलेमतोमा रकम हिनामिना भएको भन्दै अत्तियार सम्म पुगेका कालिकोटे महिलाहरुबाटै भब्य विदाई कार्यक्रमको आयोजना गरी महिला अधिकृत थापालाई विदाई गरिएको छ । विगतका महिला अधिकृतहरु रातारात लुकेर जाने, कालिकोटे महिलाहरुले कालोमोसो दलेर पठाउने जस्ता विगतका बाध्यकारी गतिबिधिहरुबाट टाढा रहेर कालिकोटे महिलाद्धारा ससम्मान सहित फुलमाला र अविरले महिला अधिकृत थापालाई विदाई गरिएको हो । 

कार्यालयमा प्रमुख भएर आएपछि सेवाग्राहीको हितमा पारदर्शी तथा प्रभावकारी काम गर्न सके जुनसुकै ठाउबाट पनि सम्मान र माया पाइदोरहेछ भन्ने उहारण महिला अधिकृत सिता थापाले देखाएको कालिकोटका महिला अधिकारकर्मी भावना कुमारी शाहीले वताउनु भएको छ । यसै गरी आफ्नो नाममा कृतेसिक्नेचर गरी ८ लाख बढी रकम हिनामिना गरेको भन्दै अक्तियार सम्म पुग्नु भएकी कर्नाली महिला वचत तथा ऋण सहकारीकी अध्यक्ष विरु भारतीले विगतका महिला अधिकृतले कालिकोटे महिलाको नाममा ब्रमलुट गरेपनि यतिबेला महिला अधिकृत थापाले आफ्नो कार्यालयबाट संचालित कार्यक्रमहरु प्रभावकारी र पारदर्शीरुपमा संचालन गरेकाले आफुहरुले सम्मान सहित विदाई गरेको बताउनु भएको छ ।

कालिकोटमा महिला तथा बालबालिका कार्यालय स्थापना भए यता कुनै पनि कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयबाट संचालित बार्षिक कार्यक्रमको सार्वजनिकिकरण, भएगरेका गतिविधिबारे सार्बजनिक सुनुवाई सम्म नगरेको रेकर्डलाई तोड्दै महिला अधिकृत सिता थापाले जिल्लामै पहिलो पटक यस्ता कामको थालनी गरेकाले पनि वहाँलाई उच्च सम्मानका साथ विदाई गरेको अर्का महिला अधिकारकर्मी धर्मा शाहीले बताउनु भएको छ । 

आफ्नो विदाईको क्रममा बोल्दै महिला अधिकृत थापाले कालिकोटे वासीको साथ, सहयोग र सल्लाहमा काम गर्ने अवशर पाएको र त्यहि अवसरको फलस्वरुप आज कालिकोटेबासीबाट अथाह माया सहितको सम्मान पाएको बताउनु भएको छ । मन्त्रालयको बाध्यकारी सरुवानीतिका कारण जहाँ खटायो त्यही जानैपर्ने भएता पनि फेरी पनि कालिकोटेहरुको माया र मन्त्रालयले आवश्यकता ठहरे पुन कालिकोट आउने धारणा समेत राख्नु भएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कवि बरालको साहित्यीक जागरण अभियान सुरु
Next Article संविधान कार्यान्वयनका सवालमा नागरिक सम्वाद कार्यक्रम सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बर्दिया - BRDसमाज

हत्या गरिएका युवकको १८ वर्षपछि संस्कार

57 years ago
समाज

‘शीप बिल्डिङ’ परीक्षामा सहभागी २० हजार ९०४ जनाले दिए उत्पादन क्षेत्रतर्फ आवेदन

57 years ago
नवलपुर - NWLसमाज

नवलपरासीको कावासोतीमा सवारी दुर्घटना, १ को मृत्यु

57 years ago
जाजरकोट - JKTसमाज

चौरजहारी विमानस्थल १३ महिनादेखि बन्द

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?