Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 21, 2017 बारा - BR, समाज

दलित छात्रवृत्तिमा अनियमितता

By kit

<p><b>फागुन १०, वीरगन्ज ।</b> जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल विभिन्न विद्यालयविरुद्ध परेका उजुरी हेर्न व्यस्त हुनुहुन्छ ।<br></p><p>जिल्लामा रहेका चार सय २२ विद्यालयका दुई सयभन्दा बढी उजुरी जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय र शिक्षा विभागमा परेका छन् ।&nbsp;</p><p>जिशिअ पोखरेलले दलित छात्रवृत्तिमा अनियमितता भएका उजुरी बढी परेको बताउनुभयो । उजुरी परेकामध्ये ६० वटा फछ्र्योट भएका तथा अन्य एक सय ४० वटा छानबिनका क्रममा छन् । रासस&nbsp;</p>