१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा माटाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

१८ फाल्गुन २०७३, बुधबार १०:३४

 फागुन १८, कालीकोट । सदरमुकाम मान्ममा रातो माटो लिन जाँदा ढिस्काले पुरिएर दुई महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

मृतकको नाम भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कालीकोटले मृत्युको पुष्टि नभएको बताए पनि स्थानीयवासीले भने घटना सही भएको जनाएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी निर्मल पाण्डेले बताउनुभयो । स्थानीयवासीले माटाको ढिस्काले पुरिँदा आवाज आएपछि आठ जनालाई उद्धार गरी निकालेका थिए । 

घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । अझै मानिसहरु ढिस्कामा रहेको हुन सक्ने जनाउँदै घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयवासी लागिपरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट