Skip to content
Friday, July 17, 2026 Nepali Online Media

परिवर्तन घरैवाट परियोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माधव  बेल्वासे/फागुन २१, कपिलवस्तु । इक्वेल एक्सेस इन्टरनेशनल र विजय विकाश स्रोत केन्द्रको सहयोग परिर्वतन समुह र सिलसिला समुहको सयु्क्त आयोजनामा  संचालित अन्तरङग भित्रवाट हुने हिंसा न्युनिकरणका लागि हाम्रो भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम शिवपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्ने वक्ताहरुले परिर्वतनको लागि आफ्नै घरवाट सुरु गर्नु पर्ने कुरामा जोड दिएका थिए । इक्वेल एक्सेस इन्टरनेशनलद्धारा उत्पादित रेडियो कार्यक्रम समझदारि जस्तै परिवर्तनमा अरुको मुख नताक्नुपर्ने  वताए ।

भिडिआरसिका अनुगमनकर्ता कमल प्रसाद पौडेलले पहिलेको हकमा केहि परिवर्तन भएपनि यसलाई न्युनिकरणमा सवैको सहयोग आवश्यता रहेने वताए । कार्यक्रममा परिवर्तन समुहका सदस्य सुरेन्द्र दर्जिले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहजकर्ता ज्ञानिराम पुरिले हामिले चाहेमा हिसांलाई न्युनिकरण गर्न सकिने भन्दै कार्यक्रमवारे प्रकाश पारेका थिए  । लैगिक हिंसा न्युनिकरण समन्वय समितिका नगर कोषाध्यक्ष जगत जिसिले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

परिवर्तन समुहका जेष्ठ सदस्य तारे गिरिको अध्यक्ष्ता  भिडिआरसिका अनुगमन कर्ता कमल प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गंगा अधिकारिको स्वागत मन्तव्य र शुसिला खनालको सन्चालनमा सम्पन्न भएको छ ।