दलसिंह गिरी/फागुन २५, कालिकोट । मानब जिबनमा जटिल बन्दै गएको जलबायु परिवर्तनलाई न्यूनिकरण तथा अनुकुलित योजना तयार पार्न २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २५, कालिकोट । मानब जिबनमा जटिल बन्दै गएको जलबायु परिवर्तनलाई न्यूनिकरण तथा अनुकुलित योजना तयार पार्न २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार पा"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जलबायु परिवर्तनबारे २५ जना अनुकुलित प्रशिक्षक तयार

२५ फाल्गुन २०७३, बुधबार ०२:३०


दलसिंह गिरी/फागुन २५, कालिकोट । मानब जिबनमा जटिल बन्दै गएको जलबायु परिवर्तनलाई न्यूनिकरण तथा अनुकुलित योजना तयार पार्न २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार पारिएको छ । जलबायु परिवर्तन अनुकुलन सम्बन्धि कालिकोटमा काम गर्दै आएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) द्धारा २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार गरिएको हो । 

जलबायु परिवर्तन न्यूनिकरण सम्बन्धि विभिन्न अनुकुलित योजना निर्माण गरी लैङ्गिक समावेशीकरण सम्वन्धि क्षमता अभिबृद्धि तथा श्रोत ब्यक्ति उत्पादन गर्ने उद्देश्यले जिल्लामा कृयाशिल बिभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिई प्रशिक्षक उत्पादन गरिएको आसा परियोजनाले जनाएको छ । 

यहि फागुन २० गते बाट सुरु भएको प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको बिशेष आथित्यतामा तालिम सम्पन्न गरिएको हो ।

तालिमको सहजिकरण मुख्य प्रशिक्षक बल वहादुर शाही, मोहन श्रेष्ठ एवं जलावायु परिवर्तन विज्ञ ईन्गीला मिश्रले गर्नु भएको छ । तालिम अवधिभर आयोजना संयोजक पशुपति नाथ कोईरालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य