Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एकल महिलाका हक र अधिकार कार्यन्वयन गर्नुपर्नेमा जोड

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे/चैत ६, कपिलवस्तु । एकल महिलाका हक र अधिकार कार्यन्वयनमा ल्याउनुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तु जिल्ला को शिवराज नगरपालिका खरेन्द्रपुरमा भएको एकल महिला कानुनि सचेतना प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले एकल महिलाहरु घरेलु हिंसा परिरहेको र यसलाई न्युनिकरण गर्न शिक्षाको आवश्यता रहेको औल्याएका छन ।

सरकारले महिला हिंसा न्युनिकरणको लागि ठुलो प्रयास गरेको भएतापनि जनताको सोचाई परिवर्तन हुन नसकेको कारण  हिंसाका घटना वढिरहेको इलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको भनाई रहेको थियो । शिक्षा र चेतना भए हिंसा आफै न्युनिकरण हुने अर्यालले वताए ।

नया शक्ति नेपालका शुभाषचन्द्र जयसवाल ले  एकल महिलाहरु लाई सरकारले प्रथाकितामा राखि सिपमुलक तालिम लगाएत आय आर्जनको वाटो देखाउनुपर्ने वताए ।श्रीमान नभएका महिलाहरुलाई घरखर्च चलाउन समस्या भइरहेको अवस्थामा सिपमुलक तालिम प्रदान गर्न सके जिविको पार्जन गर्न सहज हुने जयसवालले वताए ।कार्यक्रममा नेपालि काग्रेसका प्रतिनिधि हरि पोख्रेल,नेकपा एमाले अर्जुन के सि, राप्रपा युवा नेता अजय थापा ,नया शक्ति शुभाष जयसवाल,लगाएत  वोल्नु भएको थियो ।

कार्यक्रममा एकल महिलाका कानुनको विषयमा अधिवक्ता सम्भु सेन र महिला अधिकारकर्मी मिना परियारले सहजिकरण गर्नुभएको थियो ।समाजिक न्यायको लागि एकल महिला संजाल शिवराज नगर अध्यक्ष  भगवति केसिको अध्यक्षता, ईलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको प्रमुख आत्थ्यितामा सम्पन्न भएको छ ।