2026-09-16 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एकल महिलाका हक र अधिकार कार्यन्वयनमा ल्याउनुपर्नेमा जोड

माधव बेल्वासे | चैत ६, कपिलवस्तु | एकल महिलाका हक र अधिकार कार्यन्वयनमा ल्याउनुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन ।कपिलवस्तु जिल्ला को शिवराज नगरपालिका खरेन्द्रपुरमा भएको एकल महिला कानुनि सचेतना प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले एकल महिलाहरु घरेलु हिंसा परिरहेको र यसलाई न्युनिकरण गर्न शिक्षाको आवश्यता रहेको औल्याएका छन ।

सरकारले महिला हिंसा न्युनिकरणको लागि ठुलो प्रयास गरेको भएतापनि जनताको सोचाई परिवर्तन हुन नसकेको कारण  हिंसाका घटना वढिरहेको इलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको भनाई रहेको थियो ।शिक्षा र चेतना भए हिंसा आफै न्युनिकरण हुने अर्यालले वताए ।

नया शक्ति नेपालका शुभाषचन्द्र जयसवाल ले  एकल महिलाहरु लाई सरकारले प्रथाकितामा राखि सिपमुलक तालिम लगाएत आय आर्जनको वाटो देखाउनुपर्ने वताए ।श्रीमान नभएका महिलाहरुलाई घरखर्च चलाउन समस्या भइरहेको अवस्थामा सिपमुलक तालिम प्रदान गर्न सके जिविको पार्जन गर्न सहज हुने जयसवालले वताए ।कार्यक्रममा नेपालि काग्रेसका प्रतिनिधि हरि पोख्रेल,नेकपा एमाले अर्जुन के सि, राप्रपा युवा नेता अजय थापा ,नया शक्ति शुभाष जयसवाल,लगाएत  वोल्नु भएको थियो ।

कार्यक्रममा एकल महिलाका कानुनको विषयमा अधिवक्ता सम्भु सेन र महिला अधिकारकर्मी मिना परियारले सहजिकरण गर्नुभएको थियो ।समाजिक न्यायको लागि एकल महिला संजाल शिवराज नगर अध्यक्ष  भगवति केसिको अध्यक्षता , ईलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको प्रमुख आत्थ्यितामा सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह