माधव बेल्वासे/चैत ८, कपिलवस्तु । रिपोर्टस क्लव नेपालको चन्द्रौटामा शाखा गठन गरिएको छ । 

कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको को भेलाले सो शाखा गठन गरेको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत ८, कपिलवस्तु । रिपोर्टस क्लव नेपालको चन्द्रौटामा शाखा गठन गरिएको छ । 

कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको को भेलाले सो शाखा गठन गरेको ह"/>

2026-09-16 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

रिपोर्टस क्लव चन्द्रौटा शाखा गठन, अध्यक्षमा धोवि

माधव बेल्वासे/चैत ८, कपिलवस्तु । रिपोर्टस क्लव नेपालको चन्द्रौटामा शाखा गठन गरिएको छ । 

कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको को भेलाले सो शाखा गठन गरेको हो । जिल्लाको चन्द्रौटामा भएको भेलाले सनिउल्ला धोविलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे,सचिव दिपक केसि, कोषाध्यक्ष माधव बेल्वासे, सह सचिव गिता पौडेल, सदस्यहरुमा अशोक पोख्रेल,शान्ता सुनाम,अशोक पौडेल,अनिता गिरि,अराज बेल्वासे र अंकुश श्रीवास्तव लाई कार्यसमिति चयन गरिएको छ ।साधारण सदस्यहरुमा विजय आचार्य ,विनय चौवे,मनिष गुप्ता ,चुरामणि अर्याल,गणेश पोख्रेल,पुन्हरि घिमिरे,सन्तोष पन्थि,कृष्ण हरिजन,विनोद भट्टराई,प्रतिमा विश्वकर्मा रहनु भएको छ ।

मङगलवार भएको भेलाले विभिन्न निर्णय समेत गरेको छ ।सस्थाका कार्यलय चन्द्रौटाको उपयुक्त स्थानमा राख्ने र सो कार्यलयमा पत्रकार सम्मेलन साक्षत्कार जस्ता कार्यक्रलाई निरन्तरता दिने निर्णय भएको छ ।

सस्थाका अध्यक्ष सनिउल्ला धोविले जिल्लाका विभिन्न संघ सस्था, व्यापारि, उद्योगी र राजनितिक दलका नेताहरु संग सहकार्य गरि कार्यक्रमा गरिने वताए । पत्रकारहरुको सस्था रहेकोले कुनै राजनितिक र व्याक्तिको दवावमा नरहने र सवैको सहयोग आवश्यक रहेको अध्यक्ष धोविले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह