माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहे"/>

2026-09-16 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शुद्ध पिउने पानीवाट यसरि वन्चित भएका छन् चन्द्रौटाबासी


माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहेका छन । 

तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाद्धारा संचालीत कार्यन्यवन ईकाई चन्द्रौटाले समयमै काम नसकेपछि चन्द्रौटा वासि पानी पिउनवाट वन्चित भएका हुन । निर्माण पक्षले आंउदो वैशाख भित्र काम सकने सम्झौता भएपनि काममा भएको ढिलाईले आयोजनाको काम नसकिने देखिएको छ । 

रिपोर्टस क्लव चन्द्रौटाले आईतवार आयोजना गरेको साक्षत्कार कार्यक्रम  वोल्दै उपभोक्ता समितिका अध्यक्ष तौफिक खानले करिव १४ करोड ३७ लाखको लागतमा निर्माधीन रहेको आयोजना समयमै नसकिदा समस्या सिर्जना हुने वताए  । कुल लागतको ५ प्रतिशत रमक उपभोक्तावाट खर्च भएको आयोजनाको काम नसकिददा उपभोक्ताहरु पानी खानवाट वन्चित रहेको खांनले वताए ।

साक्षत्कार कार्यक्रममा वोल्दै आयोजनाका व्यस्थापक विक्रम  काशिछवाले वैशाख भित्र पानी खुवाउन नसकने वताए ।   काशिछवाले असोज भित्र कुनै पनि हालतमा काम सकेर उपभोतmाको घर घरमा पानी पुयाउने दावि गरे । अघिल्लो वर्षको मधेस वन्दले सम्वन्धीत निकायवाट समयमा सामान ल्याउन नसक्दा काम प्रभावित भएको जनाए ।

कार्यक्रममा परामर्शदाता भरत पौडेलले भवनको काम ९८ प्रतिसत, ओभरहेडको काम ९८ प्रतिशत , टविल निर्माणको काम ९८ प्रतिशत गार्ड हाउस निर्माणको काम ९८ प्रतिशत र पाईप लाईनको काम ६५ प्रतिशत सकिएको वताए । 

शिवराज नगरपालीकाले वाटो निर्माणको वेला विछाएको पाईप काटिदिएकोले थप समस्या भएको पौडेललेको भनाई छ । आयोजनाका ईन्जीनियर आयुष भुसालले काम छिटो सक्ने तर्फ आफुहरु लागेको र छिट्टै सक्ने वताए  । 

नेपाल सरकारवाट ७० प्रतिशत रकम, एडिवीवाट २५ प्रतिशत त्रटण र उपभोक्तावाट ५ प्रतिसत रकमवाट  सन २०१५ जुलाई ८ तारिख सम्झौता भएको आयोजनाको काम जुलाई २२ ,२०१५ देखि सुरु भएको थियो । 

जनवरी ०७-२०१७ भित्र काम सकने लक्षय लिएको आयोजनाको काम नसकिएपछि ३ महिना म्याद थप गरिएको थियो । फेरि थपिएको म्यादमा पनि काम पुरा नहुने निश्चित भएपछि थप काम सकिन अझै छ महिना लाग्ने निर्माण पक्षले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह