बैशाख १४, कालिकोट । यहि गएको बैशाख ६ गते नरहरीनाथ गाउपालिका वडा नं.१ स्थीत जितेबजार नजिकै पहिरोमा परेका मृतकका आफन्तलाई आज राहत वितरण गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १४, कालिकोट । यहि गएको बैशाख ६ गते नरहरीनाथ गाउपालिका वडा नं.१ स्थीत जितेबजार नजिकै पहिरोमा परेका मृतकका आफन्तलाई आज राहत वितरण गरिएको छ । 

२०८३, ८ बैशाख मंगलवार
कालिकोट - KLK

मृतकका आफन्तलाई राहत वितरण

२०७४, १४ बैशाख बिहीबार १२:२०


बैशाख १४, कालिकोट । यहि गएको बैशाख ६ गते नरहरीनाथ गाउपालिका वडा नं.१ स्थीत जितेबजार नजिकै पहिरोमा परेका मृतकका आफन्तलाई आज राहत वितरण गरिएको छ । 

पहिरोमा परी नरहरी नाथ गाउपालिका वडा नं. ४ निवासी बर्ष ४० का विर्ख वि.क उनका १ चोरी र पत्नीको घटना स्थलमै मृत्यु भएपछि उनका २ छोराहरुलाई शैक्षिक सामाग्री, लुगालत्ता सहित खाद्यान्न राहत स्वरुप वितरण गरिएको हो । 

सेभ द चिल्डेनको सहयोगमा भिडिसेफ द्धारा संचालित युवा सशक्तिकरण परियोजना मार्फत मृतकका २ जना छोराहरुलाई करिव १ महिना खान पुग्ने खाध्यान्न, शैक्षिक सामाग्री, स्कुलड्रेस, लत्ताकपडा सहित नगद १ हजार ५ सय बाटोखर्च स्वरुप राहत उपलब्ध गराइएको छ । 

विपन्न समुदायका बालबालिकाहरुलाई कुनै आपत्कालिन सहयोग गर्ने उद्देश्यले युवा शसक्तिकरण परियोजना द्धारा हिमचुली कृषि सहकारीमा जम्मा गरिएको ५ लाख बराबरको बाल अनुदान कोष, परियोजना संचालित गाविसमा परिचालित घुम्तीकोषको १० प्रतिशत गरी करिव साढे ८ हजार बराबरको राहत उपलब्ध गराइएको हो । 

मृतक विकका २ छोरा प्रकाश र सरोज हाल आफन्तको आश्रयमा रहेका छन् । छोरा प्रकाश हाल विश्यकुना मावि कक्षा ८ र सरोज कक्षा ७ मा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ