माधव बेल्वासे/बैशाख १८, कपिलवस्तु । सिलाई कटाई वाट कपिलवस्तुका महिलाहरु आत्मनिर्भर वन्दै गएका छन । 

विभिन्न संघ सस्थाले आयोजना गरेका सामान्य तालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/बैशाख १८, कपिलवस्तु । सिलाई कटाई वाट कपिलवस्तुका महिलाहरु आत्मनिर्भर वन्दै गएका छन । 

विभिन्न संघ सस्थाले आयोजना गरेका सामान्य तालि"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सिलाईकटाईवाट आत्मनिर्भर बन्दै कपिलवस्तुका महिला

२०७४, १८ बैशाख सोमबार १३:५४


माधव बेल्वासे/बैशाख १८, कपिलवस्तु । सिलाई कटाई वाट कपिलवस्तुका महिलाहरु आत्मनिर्भर वन्दै गएका छन । 

विभिन्न संघ सस्थाले आयोजना गरेका सामान्य तालिम पछि आत्मनिर्भर वन्न  पुगेका हुन । बाल अपाङ्ग टेवा सस्थान द्धारा संचालित एक वर्षिय सिलाई कटाई तालिम वाट वर्षेनि ३० जना महिलाहरु आत्मनिर्भर वन्ने गरेका छन ।

 २०७३ सालमा संचालित तालिम वाट आफुले सिलाई कटाई तालिममा दक्ष भएकोले आफुले आफ्नै व्यावसाय सुरु गर्ने तालिममा सहभागि पुजा थारुले वताईन । उनि भन्छिन“आफ्नो गाउमा सिलाई पसल गरि आत्मनिर्भर वन्छु ” ।

बाल अपाङ्ग टेवा सस्थानले सोमवार आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा २०७४ सालको लागि ३० जना छनोट भएका छन ।स्थानिय महिलाहरुको जिवनस्तर उस्काउन र आत्मनिर्भर बनाउने उद्दश्यले सो तालिम संचालन गरिएको सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाले वताए । 

तालिममा कपिलवस्तुका अधिंकाश थारु समुदायका महिला युवतिहरुको सहभागिता रहेको थियो । तालिमलाई व्याभारिक्तामा ल्याउने सहभागिहरुले वताए ।पुरुषको तुलनामा महिलाहरु पछि परिरहेको हुदा आफुले महिलाको लागि विभिन्न तालिम संचालन गरि अगाडि वढाउने प्रयासमा रहेको बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष शेर्पाले वताए ।

कार्यक्रममा वोल्दै समाजसेवि नेत्रराज अधिकारिले महिलाहरु अव आफ्नो व्यावसाय तर्फ अग्रसर भई तालिममा सिकेको कुरालाई व्याभारमा ल्याउनुपर्ने वताए । कार्यक्रवाट तालिमलाई सहयोग गरेका समाजसेवि विष्णु अधिकारि र प्रशिक्षक चन्दा थापालाई सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष  डेण्डी शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा