माधव वेल्वासे/बैशाख २६, कपिलवस्तु । दलित महिलाहरुको व्यावसायमा स्थापित हुनुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तुको चन्द्रौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/बैशाख २६, कपिलवस्तु । दलित महिलाहरुको व्यावसायमा स्थापित हुनुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तुको चन्द्रौ"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दलित महिलाहरु व्यावसायमा स्थापित हुनुपर्नेमा जोड

२६ बैशाख २०७४, मंगलवार १२:०५


माधव वेल्वासे/बैशाख २६, कपिलवस्तु । दलित महिलाहरुको व्यावसायमा स्थापित हुनुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तुको चन्द्रौटामा १५ दिने व्यावसायिक डल तथा गुडिया उत्पादन सिप विकाश तालिम को उद्घाटन कार्यक्रम लाई सम्वोधन गर्दै यस्तो वताएका हुन ।

दलित महिलालाई व्यावसायमा तर्फ नदेखिदा पछाडि परिरहेको दलित महिला अगुवा मिना परियाले वताईन ।प्रमुख अतिथि समेत रहेकि परियारले तालिम वाट सिकेका कुरालाई व्याभारमा उर्तानुपर्नेमा जोड दिइन । दलित महिलाहरु अव सवै क्षेत्रमा सहभागि हुनुपर्ने समेत उनले वताईन ।

दलितको हक र अधिकार को लागि काम गर्दा भगत सर्वजित कारवाहिमा परेको र उनैको सम्झनामा यस वर्ष देखि प्रत्येक जिल्लामा एक सय जनालाई सिप विकास प्रर्वद्धन कार्यक्रम संचालन गरिएको हो ।घरेलु तथा साना उद्यँेग कपिलवस्तुको आयोजनामा संचालित तालिममा स्थानिय १५ जना दलित महिलाको सहभागि रहेको छ ।

हिमपत कृषि सहकारि र दियालो नेपालको व्यावस्थापनमा संचालन भएको उक्त तालिमको शाति वुढाले सहजिकरण गर्नेछिन ।दियालो नेपाल कि अधयक्ष कमला भुषाल को अध्यक्षता,महिला अधिकार कर्मि मिना परियारको प्रमुख आतिथ्यतामा र संचालन अग्नि सापकोटाको रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै