माधव बेल्वासे/जेठ १५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा ५ दिने आधारभुत रेडियो पत्रकारिता, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाश तालिम सम्पन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ १५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा ५ दिने आधारभुत रेडियो पत्रकारिता, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाश तालिम सम्पन्"/>

2026-09-16 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आधारभुत पत्रकारिता तालिम सम्पन्न


माधव बेल्वासे/जेठ १५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा ५ दिने आधारभुत रेडियो पत्रकारिता, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाश तालिम सम्पन्न भएको छ ।

रेडियो शिवराज कपिलवस्तुको आयोजनामा रहेको उक्त तालिमको समापन कार्यक्रममा वोल्दै पुर्व मन्त्रि ईश्वर दयाल मिश्राले  पत्रकारहरुले समाज परिवर्तन गर्न सक्ने भएकाले पत्रकारहरु सत्य समाचार इमन्दार रुपमा सम्प्रेशण गर्नुपर्ने वताए ।कपिलवस्तुको पश्चिमि क्षेत्रमा यस्तो तालिम संचालन गर्नु प्रशंसनीय रहेको मन्त्रि मिश्राले वताए ।तालिममा सकेका कुराहरुलाई व्याभारमा उर्तान नव प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

नेपाल पत्रकार माहासंघ कपिलवस्तुका कोषाधक्ष्य दिपक खडकाले पत्रकारिता गर्दा धेरै कठिनाईहरु आउन ेभएकाले हरेस खाए सफल पत्रकार वन्न नसकिने वताए । दक्ष पत्रकार वन्न सकेका संचारमाध्यमहरुले अवशरहरु प्रदान गर्ने खडकाले वताए ।

रेडियो शिवराजका अध्यक्ष शुभाषचन्द्र जयसवालको अध्यक्षता ,पुर्व भैतिक पुर्वधार तथा योजना मन्त्रि ईश्वर दयाल मिश्राको प्रमुख आतिथ्यता,रेडियो शिवराजका सचिव दिनेश चापागाई, कार्यसमिति सदस्य रिना गिरि, नेपाल पकार माहासंघ कपिलवस्तुका कोषधक्ष्य दिपक खड्का, शसस्त्र प्रहरि विन्धवासिनि गण चन्द्रौटाका सुर्वण थापा, समाजसेवि विजय जयसवाल, फरहान खानलगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य दिदै प्रशिक्षार्थिहरुले आफुले सिकेका कुराहरुलाई व्याभारमा उतार्नि वताएका थिए । ३२ जना सहभागि रहेको तालिममा प्रशिक्षकहरुलाई प्रशासां पत्रले सम्मान गरिएको थियो ।माधव वेल्वासेको स्वागत मन्तव्य रहेको कार्यक्रम दिपक केसिको सन्चालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग