दलसिंह गिरी/जेठ १८, कालिकोट । शान्तिका लागि रफत भन्ने मुल नाराकासाथ काठ्माणौमा गठित रफत संचार क्लव कालिकोटमा पनि आज एक कार्यक्रमका बिच गठन गरिएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/जेठ १८, कालिकोट । शान्तिका लागि रफत भन्ने मुल नाराकासाथ काठ्माणौमा गठित रफत संचार क्लव कालिकोटमा पनि आज एक कार्यक्रमका बिच गठन गरिएको छ । <"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शान्तिका लागि रफत कालिकोटमा गठन

१८ जेष्ठ २०७४, बिहीबार १५:००


दलसिंह गिरी/जेठ १८, कालिकोट । शान्तिका लागि रफत भन्ने मुल नाराकासाथ काठ्माणौमा गठित रफत संचार क्लव कालिकोटमा पनि आज एक कार्यक्रमका बिच गठन गरिएको छ । 

बिगत बर्षदेखि जिल्लाका बिभिन्न मिडियामा क्रियाशिल पत्रकारहरुको एक भेलाबिच क्लवको गठन गरिएको हो । जिल्लाको राजनैतिक धार्मिक पर्यटकिय लगायतका बिषयहरु उजागर गर्न तथा यसको बिकासमा पैरवी गर्न कालिकोटका पत्रकार बिस्नतप्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । 

जसमा उपाध्यक्ष रेडियो चंखेलीका बिश्वनाथ पसम्खाडा, सचिवमा रेडियो मालिका एफएमका रमेश बोगटी, सह सचिवमा रेडियो नेपाली आवाजका कर्ण कुमाल, कोषध्यक्षमा रेडियो नयाँ कर्णाली एफएमका रोजिना रावल र सदस्यहरुमा रेडियो चंखेलीका लक्ष्मी तिमिलसेना, रमेश सुनार, रेडियो मालिकाका पुष्पराज भट्टराई, साधना शाही रहेका छन् ।

बरिष्ट पत्रकार एवं रेडियो नयाँ कर्णाली एफएमका स्टेशन म्यानेजर भरतराज बिष्ट, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, रिपोटस क्लव नेपालका अध्यक्ष लंकराज धमाला, रेडियो चंखेली एफएमका स्टेशन म्यानेजर दिलीपकुमार शाही लगायतका पत्रकारहरुको सहभागीता भेलाको आयोजना गरी संचार अभियानलाई थप प्रभावकारी बनाउन रफत संचार क्लव कालिकोटको गठन गरिएको नवगठित क्लवका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य