माधव बेल्वासे/जेठ २६, कपिलवस्तु । १८औ राष्ट्रिय सरसफाई सप्ताहको अवशरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सवन्धि सामुदायक नाटक,¥यालि माईकिङ जस्ता कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/जेठ २६, कपिलवस्तु । १८औ राष्ट्रिय सरसफाई सप्ताहको अवशरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सवन्धि सामुदायक नाटक,¥यालि माईकिङ जस्ता कार्"/>

2026-09-16 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरसफाई सप्ताहको अवसरमा कपिलबस्तुमा सामुदायक नाटक


माधव बेल्वासे/जेठ २६, कपिलवस्तु । १८औ राष्ट्रिय सरसफाई सप्ताहको अवशरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सवन्धि सामुदायक नाटक,¥यालि माईकिङ जस्ता कार्यक्रमलाई तिव्रता दिईएको छ । 

खुल्ला दिशा मुक्त गर्नु छु २०१७ भित्र,सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने नारा सहित खुल्ला दिशा मुक्त अभियान समेत सफल हुने उद्देश्यले यो अभियानलाई तिव्रता दिएको जिल्ला विकाश समितिका अगुवा वास सहजकर्ता अर्जुन वेल्वासेले वताए । 

जिल्ला समन्वय समिति पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना दोस्रो चरण कार्यक्रम अन्तरगत जिल्लाका वासघोर,विजुवा,पकडि,फुलिका,सोमदि महाराजगञ्ज पथ्थरदेहिया,हरदैना लगाएतका ठाउमा नाटक मार्फत चेतनामुलक कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा खुल्ला दिशा मुक्त क्षेत्रका पकृया,दुषित पानि खादा लाग्ने रोगहरु वारेका जानकारि मुलक सन्देश प्रदान गरेको सहजकर्ता वेल्वासेले जोड दिए ।शुक्रवार पथरदेहिया भएको सामुदायक नाटक मा दुषित खानाले निम्तयाउने रोगहरुको वारे जानकारि गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग