२२ आश्विन २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुण्य गौतमको टाउकोमा एक दर्जन टाँका, बाटो ढुकेर गरिएको थियो रड प्रहार

२२ आश्विन २०८१, मंगलवार १३:५०

काठमाडौँ | चर्चित सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतमलाई अज्ञात व्यक्तिले रड प्रहार गरी गम्भीर घाइते बनाएका छन्। जोरपाटीस्थित आफ्नो घर फर्किने क्रममा, हिजो राति ९ बजेतिर उनीमाथि आक्रमण भएको हो।

गौतम मोबाइलमा कुरा गर्दै घरतर्फ आइरहेका बेला, अज्ञात आक्रमणकारीले बाटोमा ढुकेर उनमाथि दुईपटक रडले प्रहार गरेका थिए। प्रहारबाट गौतमको टाउकोमा गहिरो चोट लागेको छ, जसका लागि चिकित्सकहरूले एक दर्जन टाँका लगाएका छन्।

घटना भएको बेला छरछिमेकीले गौतमलाई उद्धार गरी तत्काल अस्पताल पठाएका थिए। अहिले गौतमको उपचार नेपाल मेडिकल कलेजमा भइरहेको छ।

गौतमले आक्रमणकारीलाई चिनेनन् र उनीमाथि एक मात्र व्यक्तिले आक्रमण गरेको बताएका छन्। घटनाको समयमा उनका मोबाइलको ब्याट्री समेत उछिट्टिएको थियो।

छरछिमेकीहरूले केही व्यक्तिहरूले गौतमको घर नियालिरहेको देखेको बताएका छन्, जसले आक्रमणकारीले उनलाई ढुकेर आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही