९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी चुनाव: दुई स्विङ स्टेटमा ट्रम्पको जित, पाँचमा अग्रता कायमै

२१ कार्तिक २०८१, बुधबार १३:०५

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति तथा यस पटकको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकाका सात स्विङ स्टेटमध्ये दुईमा विजय हासिल गरेका छन् । नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प विजयी भएका छन् । यी दुवै राज्यमा १६–१६ इलेक्टोरल कलेज भोट छन् ।

सातमध्ये पाँच स्विङ स्टेटको नतिजा आउन बाँकी छ । प्रारम्भिक अनुमानले यी पाँचै राज्यमा ट्रम्पको अग्रता रहेको देखाएको छ । स्विङ स्टेटहरू ती राज्यहरू हुन् जहाँ चुनावमा जित वा हारबीच निकै कम अन्तर हुन्छ । एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन स्विङ स्टेट भनेर चिनिन्छि ।

अलास्का र हवाई बाहेक अमेरिकाका सबै राज्यमा मतदान सकिएको छ । अहिले मतगणना जारी छ । हालसम्मको प्रक्षेपणले डोनल्ड ट्रम्पलाई २४६ इलेक्टोरल कलेज भोट छ भने कमला ह्यारिसले १८७ इलेक्टोरल कलेज भोट पाएका छन् । जितका लागि लागि ५३८ मध्ये २७० मत आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता