१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्यालयको शौचालय नजिक शव फेला

२६ कार्तिक २०८१, सोमबार १६:१९

कैलाली | कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवा स्थित ठेकराज माध्यमिक विद्यालयको शौचालय नजिक एक पुरुषको शव फेला परेको छ ।

सोमबार बिहान अन्दाजी ६० वर्षीय पुरुष व्यक्तिको सडिगली गएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको भन्दै आफन्तलाई सनाखतका लागि आउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहोराले जानकारी दिए ।

उनको हुलिया गहुँगोरो वर्ण, उचाइ ५ फिट ५ इन्च, माथिल्लो शरीरमा सेतो धर्के आस्कोट, भित्र सर्ट, तल्लो शरीरमा हाफ पाइन्ट र दाह्री फुलेको रहेको छ । मृतक शव नजिकै ढाका टोपी, घगारुको लाठी र च्यादर फेला परेको भन्दै प्रहरीले मृतक लाठी टेक्ने र टोपी लगाउने मानिस हुन सक्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु