२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो

२०८१, ३ मंसिर सोमबार १८:०४

काठमाडौँ | देशभर चिसो बढ्दै गएको छ भने तापक्रम घट्ने क्रम जारी छ। विशेषगरी जुम्ला लगायतका हिमाली क्षेत्रमा चिसोले जनजीवनलाई प्रभावित बनाउन थालेको छ।

आज (सोमबार) जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो तापक्रमले हिउँदयामको आगमनको संकेत दिएको छ। त्यहाँ आजको अधिकतम तापक्रम भने २० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

यसैगरी, काठमाडौं उपत्यकाको तापक्रम पनि क्रमिक रूपमा घटिरहेको छ। महाशाखाका तथ्यांकअनुसार, आइतबार उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस रहेकोमा आज घटेर १०.५ डिग्री सेल्सियसमा पुगेको छ। यद्यपि, अधिकतम तापक्रम आइतबारकै जस्तै २१.५ डिग्री सेल्सियस रहेको छ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई “न्यूनतम तापक्रम” र सबैभन्दा बढी तापक्रमलाई “अधिकतम तापक्रम” भनिन्छ। न्यूनतम तापक्रम प्रायः बिहान ८:४५ मा मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ।

देशभरका तापक्रम सूची (आज)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह