Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ आजको मौसम !

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा रहने छ ।

आज दिउँसो भने कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यस्तै, आज राती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।