मो इमरान खान/साउन २, कपिलवस्तु । कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडी मा ट्राफिक नियमबारे आज जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/साउन २, कपिलवस्तु । कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडी मा ट्राफिक नियमबारे आज जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

ज"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ट्राफिक नियमबारे सचेतना कार्यक्रम

२ श्रावण २०७४, सोमबार १३:५८


मो इमरान खान/साउन २, कपिलवस्तु । कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडी मा ट्राफिक नियमबारे आज जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला ट्राफिक कार्यालय गोरिसिगेंको आयोजनामा नगरबासिहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला ट्राफिक कार्यालय, गोरिसिगें प्रहरी निरीक्षक अमर बहादुर कार्की को नेतृत्वमा सहायक प्रहरी निरीक्षक राजिव बिष्ट तथा असाई अम्मर थापाको सहयोगमा कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडीमा जन समुदायहरुलाई ट्राफिक नियमहरु बारे जानकारी गराएका थिए । 

सवारी दुर्घटना, बालबालिकाहरु आफु पनि बाटो आदिमा हिड्दा ध्यान दिई हिड्ने र यसबारे अरुलाई पनि सचेत गराए दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने प्रहरी निरीक्षक राजिव बिष्ट बताए । 

जिल्ला ट्राफिक कार्यालय गोरिसिगेंको नेतृत्वमा आज ट्राफिक सचेतना कार्यक्रम मायादेबि गाउपालिका पकडी तथा कपिलवस्तु नगरपालिका तौलिहवा सम्पन्न भएको छ । 

सहायक प्रहरी निरीक्षक राजिव बिष्टका अनुसार कार्यक्रममा बिभिन्न गाडि चालक, मोटरसाईकल चालक लगायत १०० भन्दा बढि जनसमुदायले ट्राफिकका नियम तथा सवारी दुर्घटना न्यूनिकरणबारे जानकारि लिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै