राम नारायण पंडित/साउन ६, सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/साउन ६, सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया न"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा ३२ जनाले गरे रक्तदान

६ श्रावण २०७४, शुक्रबार १२:५१


राम नारायण पंडित/साउन ६, सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । सिरहाको मिर्चैया लगायत बिभिन्न स्थानहरुमा रगतको अभाबले रोगीहरुको जान गुमाउनु परिरहेको कुरालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साहले जानकारी दिए । 

रेडियो धड्कनबाट अहिले सम्म २ सय जना भन्दा बढी बिरामीहरुलाई रगतको आबश्यक्ता भएको बेला रगत उपलब्ध गरि दिनका लागी सिफारिस गरि पठाईएको निर्देशक साहले बताए ।  

नेपाल रेडक्रस सोसाईटी सिरहा शाखामा रोगीहरुको लागी चाहिने रगतको अभाव भएकोले जिल्लामा सक्रिय रहेको बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनााएको छ । 

रक्तदान गर्नैहरुमा अंजय कुमार साह, राम नारायण पंडित, रंन्जय महरा, संगिता साह, जिबछ यादब, बिपिन कुमार साह, लालबाबु साह, राम भरोसी यादब, राजगिर यादब, अयोधी यादब, सुधिर साह, एकनाथ कोइराला, सोमन मंडल, सुरेश महतो, अभय कुमार साह, संजय कुमार यादब, सुजन राई, नेत्र बहादुर कार्की, राकेश साह, रमेश कुमार साह, बसन्त कुमार धमला, रामएकबाल मंडल, राजेश कुमार साह, दिनेश साह, प्रदिप कुमार साह, राजाराम साह, मनोज कुमार साह, सत्यनारायण साह, पिंटु कुमार साह, सुशिला देबि साह र मिथलेश साह रहेका छन् । 

रक्तदान कार्यक्रममा मिर्चैया रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक यमनाथ अधिकारी, मिर्चैया नगरपालिकाका प्रतिनिधि, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रतिनिधि  लगायत स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । 

रेडियो धड्कनले रगत अभाबको मध्यनजर गर्दै समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो