माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितल"/>

2026-09-16 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

रेडियो शिवराजले संकलन गरेको राहत बाँकेका बाढी पिडितलाई


माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितलाई वितरण गरेको छ ।

घर वास विहिन भएकाहरुलाई उपलब्ध गराउने उद्देश्यले सोमवार कपिलवस्तुको चन्द्रौटामा सो राहत संकलन गरिएको थियो । संकलित सामाग्रि जिल्ला प्रशासन कपिलवस्तु र जिल्ला दैविप्रकोप वाकेको सवन्वयमा वाकेको खजुरा गाउपालिका वडा ६ आठ रोपनि का वाढि पिडितहरुलाई रेडियोका कार्यकारि निर्देश विजय जयसवालको नेतृत्वमा वितरण गरिएको हो । 

आठरोपनिका करिव २ सय घरपरिवार वाढिको कारण पिडित भएको पाइएको छ उनिहरु त्यस ठाउको एक विद्यालयमा वसिरहेका छन । विद्यालयमा कोठाहरु धेरै नहुदा एक कोठामा ६ घरपरिवार वस्न वाध्य भएको पिडितहरुको भनाई छ ।

 राहत स्वरुप रेडियोले संकलन गरेको चाउचाउ ९ हजार पिस,भुजा २० वोरा,कपडा करिव १ हजार जोड,मग र जग ४९ पिस,झुल ५० पिस,टर्च ५० पिस,कापि ३० दर्जन,शिसाकलम १० दर्जन,विस्कुट १० पेटि,सावुन १४४ पिस,नुन १ वोरा,चिउरा ५ वोरा,दालमोट २० पोका ठुलो,तन्ना ५० वटा,चप्पल २ सय जोर,त्रिपाल ५० पिस,व्रस मंजन  ६० ६० पिस,सर्फ २ वोरा औषधि लगाएत अति अतिआवश्यक सामाग्रिहरु खजुरा गाउपालिका वडा न ६ का वडा अध्यक्ष साविर अन्सारिलाई हस्तानतरण गरिएको छ ।

तराईको ८० प्रतिशत भुभाग डुवानमा परेको कारण विभिन्न व्याक्तिको सहयोग र मेहनतका कारण पिडितहरुलाई केहि राहत हुने भएकोले राहत संकलन गरेको रेडियोका कार्यकारि निर्देशक विजय जयसवालले वताउनु भयो ।यस्तो अवस्थामा सरकारको मात्र मुख नहेरेर आफुले सक्दो सहयोग गर्नेपर्ने उहाले धारण राख्नुभयो ।

त्यस्तै सामाग्रि वुझ्दै वाजुरा गाउपालिका वडा ६ का वडा अध्यक्ष साविर अन्सारिले रेडियोको टिमलाई धन्यवाद दिनुभयो । अहिलेसम्म ठुलो राहत नआएको र यस राहतले पिडितको घाउमा मलम लाग्ने उहाले वताउनु भयो ।

त्यस्तै रेडियोका अध्यक्ष सुवास चन्द्र जयसवालले सहयोगि हातहरुलाई धन्यावाद समेत दिनुभयो । वितरणका लागि रेडियो शिवराजका कार्यकारि निर्देशक विजय जयसवाल,स्टेसन म्यानेजर सनिउल्ला धोवि,कालिका स्वालम्वनका सुदिप चापागाई,रेडियो शिवराजका माधव बेल्वासे र दिपक के सि वाके पुग्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो