2026-09-22 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महिला बलात्कार गर्ने मालिकले तिरे सात लाख

भदौ ८, ओमन । ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० वर्षीया नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैया“ पाएकी छन् ।

रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन् । 

अल बुरुएमी राजधानी मस्कटबाट झन्डै ३ सय २१ किमि टाढा पर्छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अलऐनसग सीमा जोडिएकोबुरुएमीमा ती महिला सात महिनादेखि घरेलु कामदारका रूपमा कार्यरत थिए ।

बलात्कारपछि उनलाई उपचारका लागि ८ दिनसम्म स्थानीय अस्पतालमा राखिएकोथियो । पीडितका तर्फबाट त्यहीं कार्यरत एक नेपाली युवतीलेउजुरी दिएकी थिइन् । 

‘प्रहरीमा मैलेघटनाकोसाक्षीका रूपमा उजुरी दिएकी थिए । त्यसपछि प्रहरीले स्पोन्सरलाई पक्राउ ग¥यो,’ युवतीले भनिन्, ‘पीडितलाई स्पोन्सरको घरमा

पठाउने नजिककी नातेदार नै रहेछिन् । उनी दुबईबाट आएपछि ७ लाख रुपैयामा मेलमिलाप भयो ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ