२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसमा कैदीबन्दीलाई फलफूल

२०८२, १४ जेष्ठ मंगलवार १२:४०
काठमाडौँ । जिल्ला कारागार रुकुम पश्चिमका १६३ कैदीबन्दीलाई फलफूल वितरण गरिएको छ ।
प्रेस सेन्टर जिल्ला शाखाले कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसको अवसरमा कारागारका कैदीबन्दीलाई फलफूल वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीमार्फत कारागारमै पुगरे कैदीबन्दीलाई फलफूल वितरण गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।
कारागारमा १६३ कैदीबन्दी भए पनि करिब २०० जनालाई पुग्ने गरी कारागार प्रशासनलाई फलफूल वितरण गरिएको उहाँको भनाइ छ । स्मृति दिवसको अवसरमा जिल्लामा अन्य कार्यक्रम पनि आयोजना गरिएको प्रेस सेन्टर जिल्ला शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन