भदौ ९, काठमाडौँ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। 

जुलाई २२ का दिन पश्चिम बं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। 

जुलाई २२ का दिन पश्चिम बं"/>

2026-07-24 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध

भदौ ९, काठमाडौँ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। 

जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल मारिदिएको थियो। 

त्यसको भोलिपल्ट जलपाइगुरीका जिल्ला म्याजिष्ट्रेट रचना भागतले एउटा आदेश जारी गर्दै च्यानलले दार्जेलिङ र जलापाइगुरी जिल्लाका समाचार सम्बन्धी कार्यक्रम अगष्ट ७ सम्म सञ्चालन गर्न नपाउने आदेश जारी गरेकी थिइन्। उक्त आदेश अगष्ट ८ बाट अनिश्चितकालका लागि लम्ब्याइएको थियो।

एबिएन नेटवर्का सञ्चालकहरूले च्यानलमाथिको प्रहरी छापा र म्याजिष्ट्रेडको आदेश स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको बताएका छन्। -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक