भदौ १०, दोलखा । मुलुककै बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीका लागि छुट्याएको १० प्रतिशत सेयरका लागि आगामी पुस महिनाबाट आवेदन सुरु ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, दोलखा । मुलुककै बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीका लागि छुट्याएको १० प्रतिशत सेयरका लागि आगामी पुस महिनाबाट आवेदन सुरु ग"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाकोसीको सेयर पुसबाट, क–कसले पाउँछन् ?

२०७४, १० भाद्र शनिबार ०१:४४


भदौ १०, दोलखा । मुलुककै बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीका लागि छुट्याएको १० प्रतिशत सेयरका लागि आगामी पुस महिनाबाट आवेदन सुरु गर्ने भएको छ । 

जिल्ला समन्वय समिति दोलखाको समन्वयमा सरोकारवाला निकायबीच भएको छलफलपछि आगामी पुसभित्र सेयर आवेदन सुरु गर्ने सहमति भएको हो ।

दोलखाबासीलाई न्यूनतम ३० कित्ता र अधिकतम ३ सय कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने निर्णय गरिउको समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए ।

आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाबासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर दिने तामाकोसी आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जनाकारी गराए ।

दोलखाबासीलाई सेयर निष्कासनपछि साधारण सेयर (आईपीओ) निष्कासन गर्नेसमेत उनले जानकारी दिए । सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुने सो आयोजनाले जनाएको छ । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी