इमरान खानक/भदौ १४, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६ गोबरी गाउँको गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा सोमबार मध्यराति लु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खानक/भदौ १४, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६ गोबरी गाउँको गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा सोमबार मध्यराति लु"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा साढे चार लाख रकम लुटपाट गरि फरार

१४ भाद्र २०७४, बुधबार ०८:४८


इमरान खानक/भदौ १४, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६ गोबरी गाउँको गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा सोमबार मध्यराति लुटेराहरुले करिव चार लाख पचास हजार रकम लुटपाट गरी फरार भएका छन ।

मुखमा पट्टी बाँधेर आएका ५ जनाको संख्यामा रहेका लुटेराहरुले हार्डबेयर मालिक राजु तेलीलाई मरणासन्न हुने गरी कुटपिट गरी सो रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

राति १ बजेतिर हार्डबेयर पसलमा प्रबेश गरी तेलीलाई निर्घात कुटपीट गरी रकम लुटेर भागेकाथिए । लुटेराहरु भागेपछि गाउँमा होहल्ला भएको थियो । घटना स्थल सशस्त्र प्रहरी बलको बीट देखि करिब २ सय मिटर भित्र रहेको छ ।

रकम दिन नमान्दा ज्यान नै मार्ने धम्की दिँदै निर्घात कुटपीट गरेपछि बाध्य भएर लुटेराहरुलाई रकम दिएको पीडित तेलीले बताउनु भयो । तेलीको टाउकोमा तथा शरीरको बिभिन्न भागमा गहिरो चोट लागेको छ । तेलिको रुपन्देहीस्थित युनिभर्सल मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हार्डबेयर पसलमा बिक्री भएको रकम उनले प्रायः जसो घरमै राख्ने गदर्थे । प्रहरीले घटनामा संलग्न भएको आरोपमा २ जना शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक पहद अधिकारीले बताए । लुटेराहरुको जोरतोरले खोजी भईरहेका प्रहरी नायब उपरिक्षकले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै