सास | भदौ १४, प्युठान | नेपालमा सदियौ देखी चल्दै आएको सामाजिक बिकृती बिसंगतीका बिरुद्धमा चलचित्र निर्माण गर्ने योजना रहेको छ जस्ले समाज परिबर्तनमा सहयोग पुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास | भदौ १४, प्युठान | नेपालमा सदियौ देखी चल्दै आएको सामाजिक बिकृती बिसंगतीका बिरुद्धमा चलचित्र निर्माण गर्ने योजना रहेको छ जस्ले समाज परिबर्तनमा सहयोग पुग"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका अर्जुन संगितको प्रबर्द्धनमा सक्रीय बन्दैछन्…

१४ भाद्र २०७४, बुधबार १३:०९


सास | भदौ १४, प्युठान | नेपालमा सदियौ देखी चल्दै आएको सामाजिक बिकृती बिसंगतीका बिरुद्धमा चलचित्र निर्माण गर्ने योजना रहेको छ जस्ले समाज परिबर्तनमा सहयोग पुगोस ।

बिगत लामो समय देखी बलिउडमा समेत अनुभव बटुलेका अर्जूनले नेपालमा सामाजिक रुपानत्रणका अभियानलाई सहयोग पुग्ने किसिमको सामाग्रीहरु उत्पादन गर्ने र प्रचार प्रशारको क्षेत्रमा काम गर्ने बताएका छन् ।

बलिउडमा ट्राफिक सिंग्नल, अल द बेस्ट, वील यू म्यारी मी , चादनीवार, हिरोइन, गोलामाल ३ लगाएतका चलचित्रममा  असिस्टेनट डाईरेक्टर को समेत भुमिका रहेर जिम्मेबारी पुरा गरि सकेका अर्जुनले अबका दिनमा नेपालैे रहेर यो क्षेत्रमा काम गर्ने बताएका छन् ।

आम्दानीका हिसाबले बलिउडनै उत्तम रहेको भए पनि आफ्नो मातृभुमीको लागि केही गर्नु पर्ने बताउने अर्जुनले कर्ममा विस्वास गर्दछन ।


प्यूठानको गौमुखी गाउँ पालिका ५ ( साबिकको खुङ) मा जन्मिएका अर्जुनले एक दशक अगाडी गाउँ छोडेर भारतको चण्डिगढ हुदै मुम्बैमा पुगेर धर्मेन्द्र, सनि देवल , बवि देवल, अजय देबगन, संजयदत, सल्मान खान, श्रेस तलपडे, प्रिङका चोप्डा, बिपासा बासु लगाएत संग काम सिक्ने अबसर प्राप्त गरेका थिए ।

हाल आएर नेपालमा नेपाली लोकगितको म्यूजिक भिडियोहरुलाई प्रबद्र्धन गर्ने उदेश्येले काम गरि रहेका अर्जुनले निकट भविश्यमा नेपाली चलचित्र निमार्ण गरेर सामाजिक रुपान्त्रणमा सहयोग गर्ने उदेश्य राखेका छान । 

पछिल्लो समयमा उनले 'गाउका लाहुरे फर्केनन घर, पहिले जस्तो रमाईलो का छ र ?' भन्ने गितमा अभिनय गरेका अर्जूनले दर्जन बढि नेपाली म्यूजिक भिडियाहरुमा पनि अभिनय गरि सकेका छन् । 

हाल यो कामलाई ब्यबसायिक रुममा बिकास गर्नको लागि साकुरा मल्टिमिडिया हाउस प्रा लि कम्पनी समेत स्थापना गरि कामलाई अगाडी बढाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य