इमरानखान/भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक कार्यक्रमका बिच भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसारलाई इंडो नेपालविकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरानखान/भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक कार्यक्रमका बिच भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसारलाई इंडो नेपालविकास"/>

2026-09-15 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसार सम्मानित

इमरानखान/भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा एक कार्यक्रमका बिच भारतीय बारिष्ठ पत्रकार एवम सोशल एक्टिविस्ट सागर ए खाकसारलाई इंडो नेपालविकास मंचले सम्मान गरेको छ । 

सागर ए खाकसारलाई शिक्षा तथा पत्रकारिताको क्षेत्रमा अहम भुमिका खेलेको भन्दै इन्डो नेपालले सम्मान गरेको हो । भारतीय खाकसार पहिलाको दुई दशक देखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनि भारतको आकाशवाणी तथा दूरदर्शनमा पनि काम गर्दै अएका छन । 

स्वतंत्र लेख , शिक्षा क्षेत्र, भ्रष्टाचार तथा भारतका नेता अन्ना आंदोलनमा पनि सक्रिय रुपमा काम गर्दै अएका छन । उनि भारतको सिद्धार्थ नगर जिल्लाको आर्डिनेटर पनि हुन्  ।  

इंडो नेपाल विकास मंचका राष्ट्रीय अध्यक्ष अकरम पठानका अनुसार मंचको कार्य भारत र नेपालबिचको सम्बन्धलाई मजबुत बनाउनु रहेको बताए । 

सामाजिक, सांस्कृतिक, खेलकूद, साहित्यआदि क्षेत्रहरुमा उल्लेखनीय योगदान दिनेहरुलाई जुझारू तथा संघर्षशील प्रतिभाहरुको पहिचान गरि प्रोत्साहित गर्ने इन्डो नेपालले जनाएको छ । 

शिक्षाले सामाजिक तथा आर्थिकमा परिवर्तन गर्ने भएकाले नेपाल र भारत दुई देश विकासको पहिलो श्रेणीमा आउनलाई शिक्षा क्षेत्रमा सशक्त अन्दोलन गर्नुपर्ने मा उनको जोड थियो । 

खाकसारलाई सम्मानित गरेकोमा तालीमी बेदारीका राष्ट्रीय अध्यक्ष डा.वसीम अख्तर, भारतको नयाँ दिल्ली यूनिटका हुमाशाह, शमीम अख्तर, भारतको पीस पार्टीको प्रदेश अध्यक्ष डा. अब्दुलमन्नान, आजद सिंह, संपादक इमामुद्दीन, भारतको वरिष्ठ पत्रकार मोहम्मद कामिलखान, भारतको बसपा पार्टिका युवा नेता जमील सिद्दीकी, इंजीनियर इरशाद अहमदखान, अलीगढ़ मुस्लिम विश्वविद्यालय छात्र संघ कापूर्व अध्यक्षप्रोण डा. अनवारुलहकखान, मोहम्मदइब्राहिमबाबा, मास्टर करम हुसैन इदरीसी, डा. डी के श्रीवास्तव, डा. आरिजकादरी, एहसानखान, मंजरु आलमखान, डा. इश्तियाकखान, भारतकाभाजपा नेतात्रियुगी अग्रहरि, सरदार हरभजन सिंह, निजमा अहमद, मोहम्मदजमाल, एमबीखान, रियाज अहमदखान, गोपकल कृष्ण जायसवाल, जितेंद्र गोयल , राहुलमोदनवाल, जसप्रीत सिंह, सुदीपमौर्य, सुमितमित्तल, सन्नी सरदार आदिले बधाई तथा शुभकामना दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ