इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको"/>
2026-09-15 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चेतनशील प्रतिस्ठान, कपिलवस्तुको प्रथम साधारण सभा सम्पन्न

इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । 

राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र राष्ट्र निमार्णमा युवाहरूको भुमिका हुनुपर्छ भन्ने महान उद्देश्यले स्थापित सामाजिक सस्था चेतनशील प्रतिस्ठान, कपिलवस्तुको प्रथम साधारण सभा बाल मा.बि. बैरियाको हलमा सम्पन्न भएको छ । प्रथम साधारण सभाले अरुण भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रतिभा गौतम, यस्तै सचिवमा सन्दिप अर्याल र सहसचिवमा नवराज पौडेल कोषाध्यक्षमा भिमार्जुन पौडेल भएका छन । 

कार्यसमितिका सदस्यहरुमा राजु कुवार क्षेत्री, प्रतीज्ञा भट्टराई, सुशील भट्टराई, रचना भण्डारी, मिलन पोख्रेल, सुदन पान्डे सहित ११ जनाको नया कार्य समिति निर्वाचित हुनु भएको छ । उक्त साधारण सभाको निर्वाचन मण्डलको संयोजक भिमलाई भट्टराईले गर्नु भएको थियो । अब सस्थाले लगत्तै नयाँ नयाँ कार्यक्रम ल्याउने तथा रास्ट्र निमार्णमा युवाहरूको महान भुमिका लाई अगाडि बडाउने र सस्था बाट पहिलो पटक देउसी भैलो खेली ऐम्बुलेन्स संचालनको काम र विपन्न परिवारलाई लत्ताकपडा र लागू औषधि विरुद्धको सडक नाटक र सामाजिक क्षेत्रहरुमा विभिन्न चेतना मुल्क काम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ